संजय र रिनाको ‘घुम्टो उघारी तिम्रो’सार्वजानिक (भिडियो)

काठमाडौं । चर्चित गायक दिपक लिम्बुको स्वरमा सजिएको ‘घुम्टो उघारी तिम्रो’ बोलको गीतमा बेलायतका नेपाली कलाकारले लोभलाग्दो प्रस्तुति दिएका छन् । बेलायतका विभिन्न रमणीय स्थानमा छाँयाकंन गरिएको गीतमा संचारकर्मी तथा कलाकारद्वय संजयभक्त कँडेल र डेब्यू मोडल रिना भन्डारीले रोमान्चक अभिनय गरेका छन् । प्रेमिल भावमा तयार भएको गीतको शब्द संगीत उत्तम जंग लिम्बुले गरेका छन् … Continue reading संजय र रिनाको ‘घुम्टो उघारी तिम्रो’सार्वजानिक (भिडियो)